राष्ट्रिय सुरक्षा परिषद बैठकले अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणसम्बन्धी समीक्षा गरेको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले सो समीक्षा गरेको हो । पछिल्लो दिन देशको केही ठाउँमा धार्मिक, साम्प्रदायिक अशहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग समेत भइरहेकाले त्यसको नियन्त्रण, न्यूनीकरणबारेमा छलफल भएको…