१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सञ्चार क्षेत्रका श्रम मुद्दामा सरकार संवेदनशील मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता तथा श्रमजीवी पत्रकार हक प्रवर्द्धन समिति र श्रमजीवी पत्रकार सङ्घले मन्त्रालयमा गरेको ध्यानाकर्षण कार्यक्रममा उहाँले सञ्चार क्षेत्रमा देखिएका श्रम समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको हो । मिडियाको…