३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राप्रपा नेपालले प्रदर्शन गर्ने स्थान सार्‍यो

राप्रपा नेपालले आज वैशाख १५ गते काठमाडौँमा गर्ने प्रदर्शनको स्थान सारेको छ। यसअघि उसले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भनेको थियो। तर राप्रपाले विज्ञप्ति जारी गरी अब कार्यक्रम रत्नपार्कको शान्तिवाटिकामा गर्ने जानकारी गराएको हो। दिउँसो १स्३० बजे प्रदर्शन सुरु गरिने राप्रपाले जनाएको छ। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ…