कृषि विकास बैंक लिमिटेडको सामाजिक उत्तरदायित्व अन्र्तगत अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई सहयोग गरेको हो । कृषि विकास बैंकका निमित प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाई कार्यको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको…