३ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सहरी क्षेत्रको जनसङ्ख्यामा असन्तुलन

राजनीतिक तथा प्रशासनिक रूपमा नेपालको नगरपालिका क्षेत्र व्यापक विस्तार भए पनि त्यस्तो वृद्धिलाई आधार प्रदान गर्ने सहरी क्षेत्र भने निकै कम रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या र घोषित नगरपालिका क्षेत्रको जनसङ्ख्यामा ठुलो अन्तर छ । विक्रम संवत् २०६८ र २०७८ को जनगणनाको नतिजालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गरिएको तुलनात्मक वर्गीकरणका…