३ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सहकारीमाथि काठमाडौं महानगरको कारवाही सूरु

काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीलाई कडाइ गर्ने भएको छ । महानगरका अनुसार सहकारीमाथि कडाइस्वरूप अनुगमनलाई तीव्रता दिने, सहकारी एकीकरणमा प्रोत्साहन गर्ने र मापदण्डविपरीतका सहकारी खारेज गरिने भएको छ । दसैँअगाडि नै महानगरभित्र कार्यक्षेत्र भएका सहकारीको अनुगमन गर्छौँ । महानगरभित्र चाहिनेभन्दा धेरै सहकारी छन् । महानगरभित्रका १९ सय सहकारीमध्ये १६ सय बचत तथा ऋण सहकारी छन् ।…