काठमाडौँ महानगरपालिकाले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै बालुवाटारस्थित ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने निर्णय गरेको हो । यस्तै महानगरले भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने समेत जनाएको छ । उक्त क्षेत्रका जग्गामा भवन निर्माण भइरहेको भए…