अहिले देशभरको तापक्रम बढ्ने क्रम जारी छ । विशेष गरी तराई क्षेत्रमा तापक्रमले नयाँ रेकडै कायम गर्दै आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपुरको दुम्कौलीमा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । विभागका अनुसार नवलपरासी जिल्लाको दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगिसकेको छ । जेठ २६ गते मापन गरिएको यो तापक्रम…