५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपचारका लागि अस्पताल पुुगेका बृद्धा वेपत्ता

उपचारका लागि वीर अस्पतालमा पुुगेका बृद्धा एक हप्ता देखि वेपत्ता भएका छन् । सिन्धुुपालचोक जिल्ला बाह्विसे नगरपालिका वडा नम्वर ७ घुुम्थाङका ६८ वर्षिया हर्कलाल तामाङ अस्पतालबाटै वेपत्ता भएका हुुन । आँखामा समस्या भई उपचारका लागि राजधानी आएका तामाङ २० गते बुुधबार मध्यानबाट वीर अस्पतालबाटै सम्र्पकबिहिन भएका हुन । त्रिपुरेश्वर आँखा अस्पतालमा उपचारकै क्रममा थप शारिरीक…