https://www.youtube.com/watch?v=vSOAlMCWV0I पश्चिम नेपालका भूकम्पप्रभावित क्षेत्रमा मानविय सुरक्षाका लागि मङ्सिरभित्रमै अस्थायी टहरा निर्माण गरिसक्नुपर्ने नेकपा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले धारणा राख्नुभएको छ । पालिका अनलाईनसंग कुरा गर्दै नेता शर्माले भूकम्पप्रभावित क्षेत्रमा अत्यधिक चिसो बढेकाले मानविय जिवननै खतरामा पर्न सक्ने तर्फ सबैको ध्यानार्कण गर्दै अस्थायी टहरा निर्माणमा सबै लाग्नुपर्ने बताउनुुभएको हो । उहाँले कर्णाली प्रदेशको…