१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डा. रावलद्वारा आफूमाथि कारबाही गर्न एमालेलाई दिए चुनौती

नेकपा (एमाले) का नेता भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन्। अछाममा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन्। रावलले देश, जनता र पार्टीले लिएको नीतिका पक्षमा आफू दृढतापूर्वक खडा भएको बताए। ‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा म जानकार छु,’ उनले भने।…