२२ असार २०८२, आइतबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कास्कीको अन्नपूर्णबाट दुई पर्यटक सम्पर्कविहीन

भदौ ११ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तीखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार दुई स्पेनिस नागरिक सम्पर्कविहीन भएका छन् । उनीहरु म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै हुनुहुन्थ्यो । अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएको जानकारी दिए। अन्नपूर्ण वडा नम्बर ९ को भुरुङ्दी खोलाको…