२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्बत फलेवास खानीगाँउ-पोखरा सम्पर्क समिती गठन

पर्बत जिल्ला फलेवास नगरपालीका वार्ड न.५ , साबिक खानीगाँउ गाबिस जन्मस्थान भई बिभिन्न काम र अध्ययनका सन्दर्भमा पोखरा भित्र अस्थायी वा स्थायी ई रूपमा बसोबास गर्ने ब्यक्तीहरूको भेलाले ११ सदस्य पर्बत फलेवास खानिगाउॅं - पोखरा सम्पर्क तदर्थ समिती गठन गरेको छ । २०७९ साल फाल्गुन ०६ गते शनिबारको दिन समाजसेवी तथा ज्येष्ठ सदस्य नारायण प्रसाद…