२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डोल्पाको प्रमुख व्यापारिक केन्द्र मोरिम्ला नाका ६ वर्षपछि खुल्दै

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने मोरिम्ला नाका कोरोना महामारी पछि बन्द थियो । नाका यही साउन १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले अहिले सम्म एक हजार आठ सयभन्दा धेरैको सङ्ख्यामा प्रवेशाज्ञा जारी गरेको…