४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नक्कली लाइसेन्स वितरण गर्ने यातायातका १५ कर्मचारीविरुद्ध मुद्दा दायर

यातायात व्यवस्था विभागका १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखित सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरू विरूद्ध फर्जी विवरण राखेर नक्कली लाइसेन्स वितरण गरेको भन्दै मुद्दा दायर गरेको हो । यसअघि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले यस…