काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाले असार १० गते भित्र बजेट प्रस्तुत गर्न अफिल भएका छन् । दुवै पालिकामा स्वतन्त्र नगर प्रमुख विजयी भएकाले असहज भएकाले सोको प्रभाव बजेटमा परेको हो । देशैैभर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने स्थानीय तहको संख्या ३९ रहेको छ। नेपाल नगरपालिका संघका अनुसार २६९ नगरपालिकाले बजेट…