१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बैशाख पहिलो सातादेखि ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्दै

राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । विगत ६ महिनादेखि काठमाडौं उपत्यकामा मात्रै सिमित ई–ड्राइभ नेपालले बैशाख पहिलो साता देखि लुम्बिनी प्रदेशको भैरहवा र बुटवलमा सेवा विस्तार गर्न लागेको हो । ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले राइड सेयरिङ सेवामा नेपाली कम्पनी मार्फत काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सी र…