१५ असार २०८२, आइतबार | Mon Jun 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग (पुरा विवरणसहित)

संसदमा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेकपा ९एकीकृत समाजावादी०, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी ९आजपा० र नेपाल समाजवादी पार्टी ९नेसपा०को शुक्रबार यहाँ भएको संयुक्त बैठकले शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो ।…