काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)की शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । बालेनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सामाजिक संजालमार्फत आफूले राजीनामा दिएको बताएकी हुन् । १० महिनाअघि महानगरको शिक्षा सल्लाहाकार रूपमा अर्याललाई नियुक्त गरिएको थियो। उनले मेयर बालेनको प्रत्यक्ष निर्देशनमा चालिएका पछिल्ला केहि कदम र निर्णय तथा निर्णय लिने तरिका आफ्नो मुल्यमान्यता विपरीत…