१६ मंसिर २०८२, सोमबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेश प्रदेशको आर्थिक वृद्धि दर १.९० प्रतिशत मात्र (पूर्णपाठसहित)

मधेश प्रदेश सभामा प्रदेशका आर्थिक सामाजिक अवस्थाको वास्तविक चित्रणसहित मधेश सरकारले पहिलो आर्थिक सर्वेक्षण पेस गरेको छ । मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो । मधेश प्रदेश सभाको बिहीबार पहिलो अधिवेशनको २५ औँ बैठकमा प्रस्तुत आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक स्थिति, सार्वजनिक वित्तको अवस्था, कृषि, वन,…