१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न एमालेको माग, बैठकबाट पारित १६ प्रस्तावमा के छ ?

नेकपा एमालेले लडाकु शिविर घोटाला लगायत चर्चामा आएका सबै काण्डहरूको छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमालेले सो माग गरेको हो। ‘लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ। यस्ता छानबिनमा पार्टीको…