डोटीमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआई गाउँपालिका १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा केआईसिंह गाउँपालिका १ डुम्रा कोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धन बहादुर तिरुवाको घटना स्थलमै मृत्यु भएको प्रहरीले…