६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमर नेम्वाङ स्मृति स्रष्टा सम्मान मुकारुङ र ओझालाई

स्वर्गीय अमर नेम्वाङ (लिम्बू) स्मृति पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत हुनुभएको छ। नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै स्वर्गीय अमर नेम्वाङ (लिम्बू) स्मृति प्रतिष्ठानले उहाँहरूलाई जनही ५० हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेको हो। तत्कालीन फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर नेम्वाङको २०७५ सालमा निधन भएपछि उहाँकै परिवारका सदस्यले प्रतिष्ठानमार्फत उक्त पुरस्कार कोष…