राजधानीको बालाजुस्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी नायव निरिक्षक चड्ने भ्यानमा आगजनी गरेका छन् । यो संगै प्रहरीका दुईवटा सवारीमा आगजनी गरेका हुन । झडपमा प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कर्पियो पिकअप यातायात मजदुरले जलाएका हुन । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका…