६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रीमतीलाई आफन्त कहाँ पठाएर छोरीको हत्या

उपत्याकाको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारीले आफ्नै छोरीको हत्या गरेका छन् । पछिल्लो समय छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो गदैं आएका थिए । भण्डारी पछिल्लो समय मानसिक रुपमा पनि केही ‘डिस्टर्ब’ जस्तो देखिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताएको छ ।…