२७ भाद्र २०८२, शुक्रबार | Sat Sep 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दीर्घ रोगीलाई नगरपालिकाले मासिक दुई हजार दिने

भेरीगंगा नगरपालिका सुर्खेतले दीर्घ रोगीलाई मासिक दुई हजार दिने भएको छ । नगरपालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरूलाई उपचार खर्च स्वरूप मासिक दुई हजार दिने निर्णय भएको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो । उक्त रोग भएका पीडितहरूले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस,…