प्रदेश नं. १ मा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । यो प्रदेश नं १ को सुनसरी जिल्लामा पर्छ । महाभारतकालीन ईतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीको रुपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरको ईतिहास खोतल्दा सतिदेविको दन्त पतन भएको किंवदन्ती र दन्तकाली मन्दिरको अवस्थिति एवं…