राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार त्यस क्षेत्रमा वर्षाका कारण पहिरो खसेको र कतिपय स्थानमा सडक दबिएका कारण सडक मर्मतको काम शुक्रवारदेखि सुरु भएको…