असोज १४ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडक खण्ड अवरुद्ध भएको छ । नवलपरासीको दाउन्नेमा सडक भासिएको र होङ्सी सिमेन्ट जाने हाइटेन्सन लाइन पनि ढलेका कारण साँझदेखि बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका –४ मा पर्ने…