२४ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । श्री एयरलाइन्सको ‘एसएचए १२१’ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्या पहिचान भएपछि चालकदलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । अवतरण क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज…