काठमाडौं, साउन ९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो संकल्पका साथ जनतामा जाँदा परिस्थिती अर्को ठाउँमा पुग्ने विश्वस व्यक्त गर्नुभयो । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११ औं स्मृति दिवसका सन्दर्भमा बुधबार पेरिस डाँडास्थित पार्टी केन्द्रीय कर्याालयमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “पाँच, छ…