८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिशूली दुर्घटना : बेपत्ता बस अझै फेला पार्न सकेन

नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएकामा भारतीय विज्ञ टोलीले खोज्दा समेत अझै फेला पार्न सकेको छैन। दुर्घटनाको एक हप्तापछि गत शनिबार आएको भारतीय टोलीले नेपाली सुरक्षाकर्मीसँग मिलेर आइतबार देखि ‘सोनार क्यामरा’सहित खोजीकार्य सुरु गरेको थियो। आइतबार सिमलताल देखि घुमाउने सम्म करिब ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाट सम्म करिब १० किलोमिटर क्षेत्रमा…