सुनसरी, साउन २ गते । वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ विस्थापित टोलमा ६ वर्षीय एक बालकको हत्या भएको छ । मङ्गलबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलवार दिउँसो बालकलाई टाउकोमा हिर्काएर फरार रहेका एक जना पुरुषलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटना स्थल…