१७ मंसिर २०८२, मंगलबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लगनखेलको नापी कार्यालयका कर्मचारी ४ लाख घुससहित पक्राउ

२८ असार, काठमाडौं । नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल ४ लाख घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका(१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाछ बिहीबार…