३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साहसिक मोटरसाईकल राईडर न्यौपाने सम्मानित

मुगको रारा तालसम्म साहसिक मोटरसाईकल राईडर स्वस्तिका न्यौपाने सम्मानित भएकी छन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ प्रगती टोल बस्ने न्यौपानेलाई नेपाल पशुपन्छी औषधी व्यवसायी संघले सम्मान गरेको हो । संघको ३४ औं वार्षिक साधारण सभाको अवसरमा नेपालकै पहिलो महिला साहसिक मोटरसाईकल राईडर न्यौपानेलाई सम्मानित गरेको नेपाल पशुपन्छी औषधी व्यवसायी संघका अध्यक्ष रितेश रिमालले बताए…