१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ऋचा सह शिक्षा सदनमा अन्तिम शुक्रबार मनमोहन अस्पतालले बालरोग सेवा सञ्चालन गर्ने(भिडियोसहित)

ऋचा सह शिक्षा सदनको आयोजना तथा मनमोहन अस्पतालको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिकाका वडा नम्बर १ दहचोकमा सञ्चालित यस स्कुलमा सोही स्थानमा सञ्चालनमा आएको मनमोहन अस्पतालले विभिन्न सेवासहित निःशुल्क स्वास्थ्य सेवा दिएको हो । https://www.youtube.com/watch?v=p2l-RVJVKJA मनमोहन अस्पतालको प्राविधिक सहयोगमा बाल रोग, जनरल मेडिसिन, छालारोग, नाक, कान, घाँटी, दन्त…