१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पत्रकार पण्डितको निधन

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ । उहाँ लामो समयदेखि अर्बुद क्यान्सर रोगबाट पीडित रहनुभएको थियो । उपचारको क्रममा आज विहान ललितपुरको मेडीसिटी अस्पतालमा उहाँको निधन भएको उहाँको दाजु श्रीकान्त पण्डितले बताउनुभयो । उपचारको क्रममा विहान ३ बजे उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीरलाई आज विहान ८ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि…