पोखराको सिर्जनाचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । आगलागीले करिब ६० लाखको क्षति भएको बताइएको छ । पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा बुधबार बिहान विद्युत सर्ट भई आगलागी भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको दोहोरी साँझमा विद्युत सर्ट भएर आगलागी हुँदा विभिन्न बैङ्कको…