२४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इ–रिक्सा गुड्न प्रतिवन्ध

बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ–रिक्सा मङ्सिर २३ गतेदेखि गुड्न नपाउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने निर्णय गरेको हो । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्सा रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि…