गएरातिदेखि परेको भारी बर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका– १७ स्थित ओखरा र बेलभार जोड्ने स्थानीय खोलामा बनेको कलभर्ट छेउको भत्किएको सडक । तस्बिर : कुलदीप न्यौपाने/रासस शुक्रबार रातीदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार दिउँसो सार्वजनिक गरेको विवरण अुनसर कान्ति लोकपथ र चित्लाङ मकवानपुर…