नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ । एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेसले आयोजना गरेको पत्रकार सम्मेलनमा संकल्पयात्रा पहिचावादी लक्षित नभएको भन्दै बन्द हड्ताल फिर्ता गर्न एमालेले आग्रह गरेको छ । संकल्प यात्रा मंसिर २६ गतेदेखि कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी प्रदेशमा पहिचान पक्षधरले…