१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विराटनगरमा आन्दोलन, बजार बन्द

मोरंगको विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा जथाभावि पार्किङ गर्न रोक लगाएपछि व्यापारीले विरोधमा बजार बन्द गराएका छन् । नगरप्रमुुख नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका छन् । सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताएका छन् । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको भन्दै उनीहरुले विरोध…