असोज १२ गते । लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च वहाव भएको छ । कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । शनिवार बिहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार२८५ क्युसेक पुगेको छ । निरन्तरको…