१. अमेरिकनहरू भोलि भोकै हुन किन नपरोस् आज टन्न खान्छन् । हामी नेपालीको संस्कार भोलि भोकै हुनुपर्ला भन्ने चिन्ताले वा धार्मिक मान्यता बनाई आज भोकै बस्छौ । २.अमेरिकन खुल्ला ठाउँमा खाना खान्छन् भने नेपालीहरु गोप्य भान्सा कोठामा खाना खान्छौ । ३ अमेरिकन पहिले घर किनेर त्यसैमा बसी क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन् ।…