१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालको युएईमा विजयी सुरुवात

नेपालले संयुक्त अरब इमिरेट्समा (युएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । ईडन ग्राडेन ओभल अजमान मैदानमा शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई ९६ रनले हरायो । नेपालले दिएको दुई सय ६२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा सात विकेटको क्षतिमा एक सय ६५ रनमा समेटिएको…