३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

केउरानी वनमा वृक्षारोपण सम्पन्न (भिडियोसहित)

केउरानी वन उपभोक्ता समूहको आयोजनामा चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकको तीन पोखरी मयलपानी क्षेत्रमा वृक्षारोपण कार्य सम्पन्न भएको छ । केउरानी वन उपभोक्ता समूहले विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका फलफूल तथा चौडा पाते विरुवा रोपी दिवस मनाएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बल बलम्बुु, नेपाल प्रहरी, लायन्स क्लव अफ चन्द्रागिरीका प्रतिनिधि, चन्द्रागिरी नगरपालिका…