२० चैत, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले बियरको बोतल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । १ वैशाख २०८० देखि बियरको सिसाको बोतल प्रयोग निषेध गर्ने निर्णय भएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । बियरको सिसाको बोतल व्यवस्थापनमा समस्या भएकोले प्रयोग निषेध गर्ने निर्ण भएको सूचनामा उल्लेख छ । घरपझोङ गाउँपालिकामा मुस्ताङको साविकका मार्फा, टुकुचेको…