नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालय– सुदुरपश्चिम प्रदेशको समन्वयमा धनगढीमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशका २२ वटा स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) अन्तर्गत…