चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ९बुधवार० छोङ्छिङ्बाट ल्हासा प्रस्थान गर्नु भएको छ । सिचुवन एयरलाइन्स मार्फत ल्हासा जानु भएका प्रधानमन्त्री प्रचण्ड ल्हासाको गोङ्गार विमानस्थलमा अवतरण गर्नुहुने कार्यक्रम छ । कार्यक्रमको सुची अनुसार आज साँझ उहाँले चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ ९तिब्बत० स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नुहुनेछ । सचिव…