१ कार्तिक २०८२, शुक्रबार | Sat Oct 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते

पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । गएराति ट्रम्पको चुनावी र्‍यालीमा चलिरहेका बेला गोली चलेको हो । र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।…